मानिस हराएको सूचना!
The Siliguri Today
•
July 6, 2026 • 5:35 PM
मानिस हराएको सूचना!
भारतको पश्चिम बंगाल, दार्जिलिङ जिल्लाको बदमताम क्षेत्रका स्थायी बासिन्दा तथा बदामताम विद्यालयमा कार्यरत शिक्षक करिब ४१ वर्षीय विष्णुमणि राई गत १० दिन अधि देखि सम्पर्कविहीन हुनु भएको छ।
परिवारका अनुसार भारतको दार्जिलिङ, कालेम्पोङ स्थानमा व्यापक खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन। परिवारले उहाँ सिक्किम आउनुभएको हुन सक्ने अनुमान गरेकाले सिक्किममा पनि खोजीका लागि सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ।
उहाँलाई कतै देख्नुभएको वा कुनै जानकारी प्राप्त भएमा कृपया तल उल्लेखित नम्बरहरू वा नजिकको थानामा तत्काल जानकारी गराइदिनुहुन हार्दिक अनुरोध छ।
सम्प्रक
GD Entry Details
Date 28 June 2026, GD No 1015 , Darjeeling Sadar PS